Successfully Copied

नि:शुल्क स्यानेटरी प्याड वितरण अभियान

सरकारको नीति तथा कार्यक्रममा पनि परेको उक्त अभियानले महिनावारी भएका बेला विद्यालयमा अनुपस्थित हुने छात्राहरूको संख्यामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा धेरैले गरेका छन् । 

 

आर्थिक वर्ष २०७६ र ०७७ सालको बजेटमा समेत परेको सामुदायिक विद्यालयका छात्राहरूलाई नि:शुल्क स्यानेटरी प्याड वितरण गर्ने कार्यक्रम अहिले निकै चर्चामा छ । 

सरकारको नीति तथा कार्यक्रममा पनि परेको उक्त अभियानले महिनावारी भएका बेला विद्यालयमा अनुपस्थित हुने छात्राहरूको संख्यामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा धेरैले गरेका छन् । 

देशभरका सामुदायिक विद्यालयका छात्राहरूलाई नि:शुल्क स्यानेटरी प्याड वितरण गर्ने कुराले गरिब र पींधमा रहेका समुदायका चेलीबेटीहरूको आत्मसम्मान बढाउने कुरामा आशावादी रहेको र यसको कार्यान्वयन तीव्र गतिमा भइरहेको सांसद आशा कुमारी विकले बताइन् । 

 Image