नाजिरको ‘गुलाबी लुक्स’

नारी संवाददाता

फाल्गुन २८, २०७९ अभिनेता नाजिर हुसेनको ‘फरक लुक्स’ सार्वजनिक भएको छ । नयाँ चलचित्र ‘गुलाबी’ मा यौनिक तथा अल्पसंख्यक समुदायको पात्रका रूपमा देखिएका उनी दर्शकमाफ प्रशंसा बटुलिरहेका छन् । ‘गुलाबी’ चलचित्रमा आफूले भूमिका निर्वाह गर्न औधी खुसी लागेको उनले बताए । समुन्द्र भट्टको निर्देशनमा बन्न लागेको चलचित्रमा यौनिक तथा लैंगिक अल्पसंखयक समुदायका कथा र विषयवस्तुलाई समेटिएको छ । 

 

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्


?>