अभिनयबाटै सन्देश 

मैले छान्ने कथाहरू महिला केन्द्रित भए भने तिनले ठूलो अर्थ राख्छन्, सामाजिक परिवर्तन ल्याउँछन् ।

लक्ष्मी भण्डारी, जेष्ठ ४, २०७९

-- पुरै पढ्नुहोस् --

पढाइ विज्ञान, प्रशिक्षणले पत्रकारिता 

२०५७ को दसैंताका भक्तपुरको लोकन्थलीस्थित काली मन्दिरको गजुर हल्लिएको हल्लाखल्ला मच्चिएको थियो । घरनजिकै भएकाले रामकला खड्काले हल्लालाई पछ्याउँदै मन्दिरको गजुर हेर्न पुगिन् । त्यहाँ पुग्दा उनलाई पनि गजुर हल्लिएको महसुस भयो ।

जेष्ठ ४, २०७९

-- पुरै पढ्नुहोस् --

मच्छिन्द्रनाथको रथ यात्रा  

काठमाडौं उपत्यकामा रातो मच्छिन्द्रनाथको रथयात्रामा उल्लेख्य संख्यामा सर्वसाधारणको उपस्थिति छ । यस क्रममा रथारोहण गरेको चार दिनपछि रथ तान्न सुरु हुन्छ ।

नारी संवाददाता , जेष्ठ ३, २०७९

-- पुरै पढ्नुहोस् --

कञ्चनजंघामा पूर्णिमा

फोटोपत्रकार पूर्णिमा श्रेष्ठ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा चढ्न सफल भएकी छन् ।

नारी संवाददाता , जेष्ठ ३, २०७९

-- पुरै पढ्नुहोस् --

गार्भी मेडिकल

गार्भी मेडिकल अघिल्लो वर्ष संचालनमा आएको हो । सेवामूलक स्वास्थ्य सुविधा दिने हेतुले यसको स्थापना गरिएको हो ।

नारी संवाददाता , जेष्ठ ३, २०७९

-- पुरै पढ्नुहोस् --

सहज यात्रा

सन् १९९८ मा म‘सेन्ट फ्रान्सिस जेभियर यूनिभर्सिटी’ को ‘एक्सटेन्सन डिपार्टमेन्ट’ अन्तर्गत स्थापित ‘सीओएडीवाई इन्टरनेसनल क्यानाडा’ नामक संस्थामा अध्ययनरत थिएँ ।

प्रतिभा सुवेदी , जेष्ठ ३, २०७९

-- पुरै पढ्नुहोस् --

चित्रमा रजस्वला 

ललितपुरस्थित लेलेमा जन्मिएकी रुक्मणी श्रेष्ठले रजस्वलाको विभेद सानैदेखि भोग्नुपर्‍यो । सहरमा हुर्केकी उनलाई रजस्वलाको पीडा सुदूरपश्चिमको छाउपडीझैं लागिरह्यो । उनले रजस्वला हुँदा आमाबाहेक कसैलाई हेर्ने अनुमतिसम्म पाइनन् । घरमा अछूतको जस्तो व्यवहार झेल्नुपर्‍यो ।

नारी संवाददाता , जेष्ठ ३, २०७९

-- पुरै पढ्नुहोस् --