पृष्ठ भेटिएन:
तपाईले खोज्नुभएको पृष्ठ भेटिएन| पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..
गृहपृष्ठ जानुहोस
अथवा तलको कुनै लेख हेर्नुहोस
खोजि गर्नुहोस्
परिकार सुजाता मुखिया, माघ १७, २०७९
तपाईं किराँती समुदायको घर पुग्नुभयो भने त्यहाँ ‘वाचिपा’ को नयाँ स्वाद पाउनुहुन्छ । उच्च हिमाली क्षेत्रमा बस्ने शेर्पा समुदायमा आगन्तुक बनेर जानुभयो भने ‘थेन्दुक’ को स्वाद चाख्न पाउनुहुन्छ ।
-- पुरै पढ्नुहोस् -- कभर गर्ल नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाएकी इन्दिरा जोशीले तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १२ वर्षअघि ‘डान्स विथ मी सोलो एल्बम’ निकालेयता उनलाई पछाडि फर्केर हेर्न परेको छैन ।
-- पुरै पढ्नुहोस् -- स्वास्थ्यनारी संवाददाता , माघ १३, २०७९
उच्चरक्तचाप भन्नेबित्तिकै बुढेसकाल वा चालीस वर्षपछिको रोगलाई सम्झिन्छ । गर्भावस्थामा पनि उच्चरक्तचाप हुन्छ र ? धेरैलाई त्यस्तो लाग्न सक्छ । तर, गर्भावस्थामा पनि उच्चरक्तचाप हुनसक्छ र यो गर्भवतीको मृत्युको कारण पनि बन्नसक्छ ।
-- पुरै पढ्नुहोस् -- फूल बारीनारी संवाददाता , माघ १३, २०७९
तरकारी खेती गर्न रुचाउनेहरूका लागि ‘किचन गार्डेन’ राम्रो विकल्प हो । सहरी क्षेत्रमा यसको ‘ट्रेन्ड’ बढ्दो छ । हाम्रो भान्सामा पकाइने अधिकांश तरकारी घरको करेसाबारीमै उत्पादन गर्न सकिन्छ ।
-- पुरै पढ्नुहोस् -- स्वास्थ्य जानकारीनारी संवाददाता , माघ १२, २०७९
नेपालमा महिलाका कयौं स्वास्थ्य समस्या छन् । ती समस्याहरूमध्ये कतिपय बाहिर आउनै सकेका छैनन् । अझ भनौं ती समस्याहरूबारे अरूलाई भन्ने आँट धेरै महिलाले गर्न सकेका छैनन् । त्यस्ता महिलाका स्वास्थ्य समस्या समाधान गर्ने ‘इम्पावर आरएफ’ यन्त्र नेपालमा भित्रिएको छ ।
-- पुरै पढ्नुहोस् -- घरनारी संवाददाता , माघ १२, २०७९
घरलाई फरक ‘लुक’ प्रदान गर्न फर्निचरको महत्वपूर्ण भूमिका हुन्छ । यसमा हरेक व्यक्तिको आ–आफ्नै छनोट भने हुनसक्छ । कसैलाई आधुनिक डिजाइन मनपर्छ भने कसैलाई पुरानो शैली । पुरानो डिजाइनका लागि ‘एन्टिक रोयल क्लासिक फर्निचर’ धेरै माझ लोकप्रिय छ ।
-- पुरै पढ्नुहोस् -- रंगमञ्चसुशीला तामाङ, माघ १२, २०७९
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।
-- पुरै पढ्नुहोस् --