Successfully Copied

सुरु हुँदै निफ फिल्म फेस्टिभल

महोत्सवमा ४० देशका ८८ फिल्म प्रदर्शन हुनेछन् ।


नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) सुरु भएको छ । महोत्सवमा ४० देशका ८८ फिल्म प्रदर्शन हुनेछन् ।
सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गरेको महोत्सव चैत ५ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सवमा फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रयिाका कार्यक्रम पनि आयोजना गरिन आयोजकले जनाएको छ ।
महोत्सवमा प्रदर्शन हुने फिल्म क्यूएफएक्स फिल्म शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।

 Image